Saturday, April 14, 2007

नयाँवर्षको शुभकामना


यसपालीको नयाँ वर्ष संयोग नै मान्नुपर्छ । सधैँको व्यस्त हुने यूरोपमा अहिलेको नयाँवर्ष भने (weekend) सप्ताहमा परेर रमाईलै भयो तर सोमबारको परिक्षा भएकोले केही panic चाही भईएकै हो । नेपाली नयाँ वर्षमा केही नेपाली साथीहरु खुशीयाली मनाउन आउनुभएको थियो । फेरी पनि एकपटक नयाँवर्षको शुभकामना ।

फोटोमा दायाँबाट क्रमशः श्रीहरि गिरी सुरज र शितल के.सी.

2 comments:

Binod said...

साथी,
जीबनमा नीरन्तर संघर्ष बढाउनु,र देशको नब नीमारण गर्दै बीकासको उच्चतम विन्दुमा पुग्न परदेशबाट हार्दिक शुभकामना
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै हजुरले आटेका सोचेका चाहेका हर मनका इच्छा आकांछा पुरा होस् साथै सुस्वास्थ्य, दीरघायु ,तथा उतर उतर प्रगती को कामना गर्दछु ।

बीनोद ढकाल
हाल यु यस ए

Ajaya said...

Suraj Ji:
Tapai ko naya barsa ta ramaailai bhayechha ni. Happy New Year 2064