घुम्दा घुम्दै
वेबहरुमा घुम्दा घुम्दै एकजना मित्रको केछयार भन्ने साईटमा पुगेँ त्यसमा मलाई तलका दुईकुरा देखि सार्है घत लागेर यसमा राख्न मन लग्यो ।
परिवर्तित समाज (A Changing Society)
एक समय यस्तो थियो जुन समयमा मानिसहरु आफ्नो घरको ढोकामा लेख्ने गर्थे अतिथि देवोः भव
त्यसपछि ः शुभलाभ
त्यसपछि फेरी ः तपाईलाई स्वागत छ
फेरी अहिले त ः कुकुर देखि सावधान
Is It True?
A baby fish asked her mother: Why can't we live on land?
Mother Fish replied: Land is not the place for FISH, it's made for SELFISH.
1 comment:
Funny but witty !
Post a Comment