Tuesday, October 31, 2006

नमस्कार,

जीन्दगीका आरोह अवरोहमा कैयन यस्ता पलहरु पनि हुन्छन जुन निश्चय पनि एक्लै पार गर्न कठीन छ । यही एक्लोपनको महशुसले गर्दा आज यो सहयात्रा भन्ने ब्लग मार्फत यहाँहरुसँग यात्र गर्न मन लाग्यो । अवश्य पनि यहाँहरुको साथ पाएमा मात्र यो यात्रा अगाडी बढाउन जरुर सजिलो हुनेछ । त्यसैले यहाँहरु जो कोहीले पनि यस ब्लगमा प्रवेश गर्नुभयो भने यहाँहरुको सहयात्री बन्न रुचाउने एउटा सच्चा साथी सम्झी आफ्ना मनका भावनाहरु निर्धक्क लेखिपठाउनुहुन हार्दिक अनुरोध गर्दछु ।

2 comments:

Ajaya said...

Giri Ji, Well Done !

Raj Shrestha said...

surajji keep it up,pryash ramro chha aaja badi lekhnu hola.