Wednesday, September 12, 2007

ओभरहेड बि्रजहरुको हालत,

ह्ुनत तस्वीर आफै बोल्छ भन्ने क्ुरा साFचो ह्ुFदाह्ुFदै मलार्ई पनि आज किन जान्ने भएर खोक्न मन लागेको होला? हेन्ुस्् त नेपालमा बनेका ओभरहेड बि्रजहरुको हालत, न त नागरिकलार्ई नै कतव्यको बारेमा थाहा छ न त सम्बन्धित निकायको आFखा त्यहाF प्ुगेर केही काम कारवाही अगाडी बढाउने आFट छ । नेपालमा लाखौF, करौडौF खर्च गरेर त्यसमा पनि टाउकेहरुले कति सम्म हस्ुरेर बनाएका ओभरहेड बि्रजहरु त खाली पसल राख्ने सपिगं कम्प्लेक्स पो भएका छन्् ।

ह्ुन त देशको सम्प्ूर्ण क्षेत्रमा एक सम्ुह र पक्षको ध्यान गएर मात्र प्ुग्दैन । देशको चौतफर्ी विकासको लागि त सम्प्ूर्ण नागरिकहरु एकज्ुट भएर लाग्न्ुपर्ने हो तर घरको म्ुली नै क्ुन्नी के जाति भने जस्तो देशमा कसले सोच्ने यस बारेमा । यसरी समय र साधनको स्ुद्ुपयोग गर्न नजान्नेहरुलार्ई के गन्ुपर्ला यहाFहरुको स्ुझावको अपेक्षा गर्दछ्ु ।

1 comment:

Anonymous said...

мне кажется: восхитительно. а82ч