Monday, June 25, 2007

नेपालमा माओबादीको चरित्र

१२ वर्षसम्म जनताका थाप्लामा शासन गरेर उनीहरुलाई कायल पारे पनि अझै जनतालाई द’ख दिने बानी कहिलै गएन । नेपाल सरकार पनि देश बिकासमा काम गर्ला भन्दा उनीहरुकै ग’लामी गदै ठिक छँदैछ । उता माओवादीहरु दिन दहाडै ल’टपाट र धम्की दिन छोड्न होईनन् । त्यस्तै एउटा द’खलाग्दो समाचार छ । नेपाल समाचार जस्तो एउटा स्थापित पत्रिकालाई यसरी बिभिन्न नाम उठाएर संस्था खोल्ने अनि जनतालाई आफ्ना आधारभ’त स’विधाहरुबाट समेत विाचत गराउन सफल भएका छन् उनीहरु । मेरो बिचारमा अझै पनि यीनिहरुलाई प’राप’र बिश्वास गर्ने ठाँउ देखिदैन । देशको बिकासमा काम लगाउन’का सट्टा जनताको पसिनाले क्याम्पमा राखेर पाल्दा पनि यीनिहरुको सोचमा परिवर्तन छैन भने अरु के आशा गर्ने र खै माओवादी क्याम्पमा छन् भन्न’ हात्तिको देखाउने दाँत जस्तै हो उनीहरु मध्ये धेरैले आफ्नो मान मर्यादा अन’रुप काम गरेका छैनन भन्ने क’रामा क’नै शंका नै छैन ।

2 comments:

Anonymous said...

....maoists are but a bunch of .....misguided folks.....they ...will sonner or later come....to understand the ....reality....the naked truth....

Mr Editor
http://hamroeditor.blogspot.com

Anonymous said...

Ya...I think so...Nowdays YCL has appear to threatn people......